६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त चिनियाँ राजदूत अर्को साता नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । नेपालका लागि नवनियुक्त राजदूत छन सोङ अर्को साता नेपाल आउने भएका छन् । चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका उममहानिर्देशकसमेत रहेका सोङ पुस ११ गते नेपाल आउने बताइएको छ ।

विगत दुई महिनादेखि नेपालका लागि चिनियाँ राजदूत रिक्त रहेको थियो । चार वर्षीय कार्यकाल सकेर होउ यान्छी आसियानका लागि राजदूत नियुक्त भएपछि छन नेपालका लागि राजदूतमा नियुक्त भएका हुन्।

नयाँ राजदूत छनको एग्रिमो नेपालले स्वीकृति गरिसकेकाले उनी जिम्मेवारी सम्हाल्न नेपाल आउन आउन लागेका हुन् ।

छनले नेपालसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका छन्