५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चले दिएन अन्तरिम आदेश, रवि लामिछानेलाई शपथ लिन बाटो खुला



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खोलिदिएको छ ।

नागरिकता विवादमा मुछिएका रवि विरुद्ध परेपछि रिट निवेदक र लामिछाने दुवै पक्षलाई छलफलमा बोलाउन इजलासले आदेश दिएको छ ।

रिट निवेदकले नागरिकता विवादको समाधान नभएसम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए । संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त उक्त नागरिकता त्याग गरे पनि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएकाले उनी नेपाली नागरिक नभएको भन्दै अदालतमा रिट दर्ता भएको थियो ।