७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमार रेग्मीको इजलासमा महन्थ ठाकुरको निवेदन



अ+ अ-

काठमाडौं । आज सर्वोच्च अदालतमा महन्थ ठाकुरको निवेदनमाथि सुनुवाइ हुँदैछ। सो निवेदनमाथि न्यायाधीश कुमार रेग्मीको इजलासलासमा सुनुवाइ हुँदैछ । निर्वाचन आयोगले जसपाको विवाद 'हेड काउन्ट' मार्फत गर्ने सुल्झाउने निर्णय लिएपछि ठाकुर सर्वोच्च अदालत पुगेका थिए।

आयोगले जसपाका कार्यकारिणी सदस्यहरुलाई साउन ११ गते आयोगमा बोलाएको छ। त्यसअघि नै ठाकुर पक्ष सर्वोच्च पुगेको हो। ठाकुरको निवेदनमाथिको सुनुवाइ इजलास नम्बर ९ को अन्तिममा राखिएको छ। 

ठाकुर पक्ष कमजोर हुन लागेसंगै उनले गत जेठमा उपेन्द्र यादव पक्षका केहीलाई निष्काशित गरी आफ्ना पक्षका सदस्य थपेका थिए।