२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको निर्वाचन: गगनको समर्थकमा नेबिसंघको संयोग



फाईल फोटो
अ+ अ-

काठमाडौंं । संसदीय दलको नेतृत्वका लागि पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिनुभएको छ ।

पार्टी सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहनुभएको छ ।

त्यस्तै पार्टी महामन्त्री थापाका लागि उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल समर्थक बन्नुभएको छ ।

सभापति देउवाका लागि प्रस्तावक र समर्थक दुवै वृद्धावस्थाका हुनुहुन्छ भने थापाको समर्थकमा तीनै जना युवा नेता हुनुहुन्छ ।

अझ अनौठो संयोग त के छ भने महामन्त्री थापाको समर्थकमा तीन जना नेविसंघका पूर्वअध्यक्ष हुनुहुन्छ । गुरुङ, शर्मा र पौडेल तीनै जनाले नेविसंघको नेतृत्व सम्हालिसक्नुभएको छ ।




भर्खरै