• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

गगनको प्रस्तावकमा शेखर, समर्थकमा धनराज र विश्वप्रकाश



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवार बन्नु भएका सांसद तथा महामन्त्री गगन थापाको प्रस्तावकमा नेता शेखर कोईराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा रहनु भएको छ ।

कोईराला समुहको बैठक बसिरहेको स्थान होटल बसेरामा पुगेर शर्माले थापाको उम्मेदवारीलाई समर्थन जनाउदै समर्थक बस्नु भएको हो ।

अहिले गगनलाई संसदीय दलको नेतामा साथ दिने र आगामी १५औं महाधिवेशनमा सभापतिका लागि गगनले कोइरालालाई समर्थन गर्ने सहमति भएको छ ।