२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा इतर समूहबाट गगनले दलको नेतामा उम्मेदवारी दिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । कांग्रेसमा इतर समूहले संसदीयदलको नेताको नेताको उमेदवारमा महामन्त्री एबं सासंद गगन थापालाई उम्मेदवार बनाउने भएको छ ।

अर्का आकाक्षी शेखर कोइरालासंगको गहन सम्वाद पछि सो समूहले थापालाई उम्मेदबार बनाउने सहमति बनेको थापा निकट एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई शेखर कोइरालाले प्रस्ताव गर्ने तयारी छ ।

दुृई नेता बीचको छलफल पछि अहिले बबरमहल स्थित एक होटलमा आफू पक्षका केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरिरहेको छ । दलको नेतामा सस्थापन पक्ष बाट पार्टी सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।