२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्ष अघि उपेन्द्रजीको राजनीति जोगाईदियौँ , तर अहिले विभाजनमा लाग्नुभयो : राजेन्द्र महतो



अ+ अ-

काठमाडौं  । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टी विभाजन दूर्भाग्यपूर्ण रहेको बताउनुभएको छ । 

निर्वाचन आयोगमा सनाखत गर्न पुगेका ५१ कार्यकारीणी  सदस्य मध्ये १६ सदस्य मात्र महतो समूहको पक्षमा उभिएपछि संञ्चारकर्मीहरुसँग उहाँले भन्नुभयो  

एक वर्ष संकटमा परेको समयमा उपेन्द्र यादवको पार्टी र राजनीतिक भविष्य जोगाईदियौँ तर एकबर्ष भित्र नै यस्तो अवस्था आयो ।  

उहाँले हालको विभाजन प्राविधिक विभाजन मात्र भएको भन्दै  मधेशका मुद्धामा आफूहरु बिचलित नहुने स्पष्ट पार्नुभयो ।