२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? जान्नुहोस् कुन देशको मुद्राको विनिमयदर कति रहेको छ ?



अ+ अ-

काठमाडौं । मङ्गलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटेको छ भने युके पाउण्ड स्ट्रलिङको भाउ बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३८ पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ६४ पैसा तोकिएको छ।  

त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ०७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २१ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८३ पैसा तोकिएको छ ।