२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूतले खाजा खाने समयमा माननीय भएछौं– गजेन्द्र महत (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य गजेन्द्र महतले आफूहरू भूतले खाजा खाने समयमा सांसद् भएको बताउनुएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् महतले भन्नुभयो ‘हामी भूतले खाजा खाने समय माननिय भएछौँ सभामुख महोदय, माननिय मन्त्री र सरकारको कारणले लोगो लुकाएर हिड्नुपर्ने अवस्था आएको छ, तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन ।’

यस्तै उहाँले अगाडी भन्नुभयो, "भर्खरै हामीले गफाडी सरकारलाई विदा गरेका छौं, अब अर्को सरकार पनि गफाडी हुने होकी मलाई चिन्ता लागेको छ । खनखनी पैसा गनेर बिजुली बाल्छौं भन्दा त कर्णालीमा बत्ति पाइएको छैन यो सरकारले निशुल्क बत्तिको कुरा नगर्दा राम्रो होला ।"