२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीका यी हुन् सम्भावित चार मन्त्री



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रले गठबन्धन सरकारमा पठाउने थप चार मन्त्री निश्चित बनाएको छ। मओवादी केन्द्रले  देबेन्द्र पौडेल, सुरेशकुमार राई ‘हिमाल’, सन्तकुमार थारु र पार्वती विशुङ्खेलाई मन्त्री बनाउने भएको हो । 

 विशुङ्खे यस अघि राज्यमन्त्री बनेकी थिइन भने पौडेल, राई र थारु मन्त्री बनेका छैनन्। मधेसबाट पनि एकजना सांसदलाई मन्त्री बनाउने माओवादीको तयारी छ।

 तर, टुङ्गो लाग्न बाँकी रहेको माओवादीले जनाएको छ।