२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्डीगढमा विवाह गर्दैछन् सिद्धार्थ–कियारा



अ+ अ-

एजेन्सी । यतिबेला बलिउड कपल सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको विवाहले चर्चा बटुलिरहेको छ । छिटै नै दुवैजना विवाह बन्धनमा बाँधिने भएका छन् ।

मिडिया रिपोर्टका अनुसार यो जोडीले आफ्नो विवाह स्थल तय गरेका छन् । दुवैले पञ्जाबको राजधानी चण्डीगढमा विवाह गर्न लागेका हुन् ।

यति मात्र होइन, मल्होत्रा ​​र आडवाणी परिवार विवाहको तयारीमा जुटेका छन् । बिहेको मिति छिट्टै औपचारिक घोषणा हुने विश्वास गरिएको छ ।

इन्डिया टुडेको रिपोर्ट अनुसार सिड–कियाराको विवाहका लागि चण्डीगढको ओबेरोय सुखविलास होटल रोजिएको खुलासा भएको छ ।

चंडीगढ दिल्लीको एकदमै नजिक छ, त्यसैले सिद्धार्थ मल्होत्राको परिवारका लागि यो सुविधाजनक हुनेछ । विवाहपछि मुम्बईमा जोडीको ग्राण्ड रिसेप्शन हुने बताइएको छ ।

 

 




भर्खरै