२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापनिज महिलाहरु हाँस्दा किन मुख छोप्छन् ?



अ+ अ-

एजेन्सी । तपाईहरु मध्ये कतिले विचार गर्नु भएको छ, जापनिज महिलाहरुले हास्दा मुुख छोप्ने गर्दछन् । यो जापनको संस्कृति भने अवश्य होइन । तर धेरै महिलाहरुले यसलाई अनुशरण गर्ने गर्दछन् । 

यस्ता छन् जापनिज महिलाहरुले हाँस्दा मुख छोप्नुका कारणहरु:

  1. पहिलो कारण अमेरिकन संस्कार अनुसार महिलाहरु हाँस्नुलाई राम्रो मानिन्छ । या भनौँ अमेरिकी सँस्कारले त्यसलाई पक्षपोषण गर्दछ । तर जापनिज महिलाहरु हाँस्दा मुख छोप्ने सँस्कार रहेको छ । जापनिज सँस्कारमा महिलाहरु ठूलो स्वरले हाँसेको राम्रो मानिदैन । 
  2. देश्रो कारण जापानिज महिलाहरुमा अन्य मूलुकको महिलाहरुको भन्दा फरक किसिमको उदारणीय दाँत हुने गर्दछ । धेरै जसो जापनिज महिलाहरुको वाङगोटिङगो र टेढा दाँत हुन्छन् । त्यसकारण उनिहरु आफ्नो बाङ्गोटिङ्गो दाँतहरु देखाउन लाज मान्छन्।
  3. तोश्रो कारण सबै जापनिज महिलाहरुको दाँत बाङ्गोटिङ्गो हुँदैन । अन्य महिलाहरुले आफूभन्दा पाका महिलाहरुको सिको गरेर वा नक्कल गरेर हाँस्दा मुख छोप्ने गर्छन् । 
  4. चौथो कारण जापनिज महिलाहरुलाई हाँस्दा मुख छोप्नु पर्ने कुनै कानून त छैन । तर पनि जापनिज समाजले महिलाहरुको उक्त कार्यलाई स्विकारेका छन् । जापानिज समाजले भन्ने गर्छन मुख छोपेर हाँस्नुनै महिलाहरुको लागि आकर्षणको केन्द्र हो । तर जापानमा हुने अन्य विदेशी महिलाहरुको हकमा भने यो अनिवार्य छैन।
  5. विश्वका धेरै मानिसहरु जापनिज महिलाहरुले दुवै हातले मुख छोपेर हाँसेको देख्दा अच्चमित पर्छन् । तर जापनिज महिलाहरुले भने त्यसलाई शिष्टचारको रुपमा ग्रहण गर्ने गरेका छन् ।