१ मंसिर २०८१, शनिबार
,
Latest
चीन भ्रमणअघि प्रधानमन्त्रीलाई विज्ञको सुझावः ‘एक भिजिट, एक नेशनल गोल’ भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु १६ को अवस्था गम्भीर ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी राष्ट्रिय कर दिवसः उत्कृष्ट करदाता सम्मानित स्थानीय तह उपनिर्वाचन: आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन लेबनानमा इजरायली हवाई आक्रमणः ११ जनाको मृत्यु स्पेनमा आगलागीबाट १० जनाको मृत्यु भारतको थोक मुद्रास्फीति २.३६ प्रतिशत पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच भाइको एक्ली श्रीमती



अ+ अ-

एजेन्सी । छिमेकीमुलुक भारतको देहरादुनकी २१ वर्षीया राजो वर्मा ५ भाइकी एक्ली पत्नी हुन् । जो हरेक रात आफ्ना एक पतिका साथ सुत्ने गर्छिन् ।

राजोका एक छोरा पनि छन् र उनी आफ्ना पतिसँग खुशि छिन् ।त्यस्तै उनका पतिहरुले पनि आफूहरु एक पत्नीकै साथ सन्तुष्ट भएको बताएका छन् ।

महाभारतमा ५ पाण्डवकी एक्ली पत्नी थिइन्, द्रौपदी । ठीक त्यस्तै पौराणिक कथा जस्तो लाग्ने राजो वर्माको विवाह ५ भाइसँग गतवर्ष भएको थियो ।

राजोलाई ५ भाइ मध्ये उनको बच्चा कसको हो भन्ने कुरा थाहा छैन । तथापी राजो आफ्ना पाँचै पतिसँग खुशि छिन् ।

देहरादुनको उक्त गाउँमा यस्तो परम्परागत रीति भएका कारण आफूहरुले समेत यसलाई मान्दै आएको राजोको पतिहरुको भनाई रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।