६ श्रावण २०८३, बुधबार
,
Latest
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली ५ बाट कांग्रेसका डिल्लीराज पन्त विजयी



अ+ अ-

धनगढी । कैलाली ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।

नेकपा एमालेका नारदमुनि रानालाई एक हजार ७४ मतले पराजित गर्दै पन्त विजयी भएका हुन् ।

पन्तले २१ हजार ३९२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रानाले २० हजार ३१८ मत पाएका ।

यस क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने भनेको थियो तर पछि उनी समानुपातिकमा बस्ने भनेपछि पन्तले टिकट पाएका हुन् ।