१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी पूर्व-१ बाट शशांक कोइराला निर्वाचित



अ+ अ-

काठमाडौं । नवलपरासी पूर्व क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित भएका छन् । कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

कोइरालासँग पराजित नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेलले २५ हजार ४७ मत प्राप्त गरे ।

उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत पाए ।