२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की-२ मा चार हजार सात सय २४ मतसहित घण्टीको अग्रता कायमै



अ+ अ-

लेखनाथ । कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभामा घण्टीको अग्रता कायमै रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) चिन्नका उम्मेदवार माधवराज कँडेलले सबैभन्दा धेरै ४,७२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेकपा (एमाले) की विद्या भट्टराईले ४,३३६ मत प्राप्त गरेकी छन् । गठबन्धनको तर्फबाट समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २,५०२ मत पाए।