• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’ ★   विद्यार्थी लिएर रारा गएको जिप दुर्घटना, १२ जना घाइते ★   सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते ★   कैलाश सिरोहियामाथिको आरोप निराधार र त्रुटीपूर्ण छन्: विमलेन्द्र निधी ★   यस्तो देश जहाँ गाइको डकार र भेँडाको पिसाबमा कर तिर्नुपर्छ ★   हाम्रो शरीरले कति गर्मी सहन सक्छ ? ★   ‘पुजार सार्की’को प्रिमियरमा प्रदीप खड्काले भने– वास्तविक जीवनमा नि छिट्टै विवाह हुन्छ ★   कालीगण्डकी करिडोर: बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति ★   चलचित्र ‘फर्की फर्की’को प्रिमियरपछि कलाकार: ‘अनमोलको अहिलेसम्मकै उत्कृष्ट फिल्म’ ★   कोलकाताका सह–मालिक शाहरुख खान अहमदाबादमा अस्पताल भर्ना

ललितपुर ३ मा तोसिमा २,७६० मतले अगाडि



ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टिकी डा.तोसिमा कार्कीको अग्रता कायमै रहेको छ । तोसिमाले ९,४०३ मत प्राप्त गरेकी छन् ।

उनीलाई पछ्याउदै नेकपा एमालेका अमृत खड्काले ६,६४३ मत पाएका छन् । तोसिमा र खड्काबिच २,७६० मतको अन्तर रहेको छ ।

त्यस्तै, गठबन्धनको तर्फबाट नेकपा माओवादीकी पम्फा भुसालले ३,७५० मत पाईन् ।