१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाम क्षेत्र नं १ मा मतगणना सुरु



file
अ+ अ-

अछाम । अछाम क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । चौरपाटी गाउँपालिका–१ र रामारोशन गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो ।

जम्मा मतदाता सङ्ख्या ७९ हजार ३६ रहेको क्षेत्र नं १ मा ४१ हजार छ सय ४३ मत खसेको थियो ।

लोकतान्त्रिक–वाम गठबन्धन दल नेकपा(एकीकृत समाजवादी) पार्टीको कलम चिह्नमा निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर उम्मेदवार हुनुहुन्छ भने नेकपा (एमाले)को सूर्य चिह्नमा झपट रावल, नेपाली कांग्रेसका बागी उम्मेदवार राजन कुँवर पुतली चिह्न लिएर उम्मेदवार हुनुहुन्छ ।