२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ४ः गगनको अग्रता कायमै, एमालेका राजन ४४४ मतले पछाडि



अ+ अ-

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता कायमै राखेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ र २ को ४२४५ मत गणना सकिँदा गगनले गगनको २०२५ मत प्राप्त गरेका छन् । एमालेका राजन भट्टराईले १५८१ मत ल्याएर पछ्याइरहेका छन् । गगन ४४४ मतले अगाडि रहेका छन् ।

त्यस्तै, राप्रपा उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठ को १७१ मत रहेको छ भने हाम्रो नेपाली पार्टीका अर्चनशम्शेर राणाको ३८ मत रहेको छ ।