२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपका लागि जर्मनीको टोली घोषणा



अ+ अ-

काठमाडौं । आउँदो नोभेम्बर २० बाट कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जर्मनीले टिम घोषणा गरेको छ ।

जर्मनीले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । टोलीमा २०१४ को फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध गोल गर्दै उपाधि दिलाएका मारियो गोट्जेले कमब्याक गरेका छन् ।

विश्वकपमा जर्मनी समूह ‘ई’मा रहेको छ ।

यस समूहमा स्पेन, जापान र कोस्टारिका रहेको छ । जर्मनीले जापानविरुद्ध नोभेम्बर २३ मा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।