२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिज पालन



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं ४ सिङ्गास्थित हरियाली समूहले सञ्चालन गरेको कृषि फार्ममा कालिज पालिएका छन्। हरियाली समूहले कालिजपालनका साथै चल्लाको व्यावसायिक उत्पादन गरिरहेको छ । (तस्वीर: सन्तोष गौतम, रासस)