२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम भट्टराईले सार्वजनिक गरे ‘नाती हजुरबाको लुकामारी’



अ+ अ-

काठमाडौं । जनता समावादी पार्टी नेपालका संघिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले 'नाती हजुरबाको लुकामारी' सार्वजनिक गरेका छन् । शुक्रबार पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले छोरी मानुसी यमी भट्टराईको छोरासंग लुमाकारी खेलेका हुन् । 

समाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको 'नाती हजुरबाको लुकामारी' उनलाई फेसबुक प्रयोगकर्ताले जनयुद्धमा ज्यान गुमाएकाहरुको परिवारलाई कति तड्पेका होलान भन्दै प्रतिप्रश्न गरेका छन् ।