१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव समूहको केन्द्रीय कमिटी बैठक आज पनि जारी



अ+ अ-

काठमाडौं । नेकपा एमालेमन माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहेको छ । बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा विहान ११ बजेदेखि बस्ने बैठकमा केन्द्रीय सदस्यहरुका सुझाव लिइने बताईएको छ । 

हिजो (विहीवार) शुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले सुझाव समेत दिएका थिए । अहिलेको अवस्थामा केपी ओलीसँग एकता हुन नसक्ने सुझाव माधव नेपाललाई अधिकांशले कार्यदलले दिएका छन् । 

केन्द्रीय सदस्यहरुको सुझावपछि नेपालले जिल्ला पदाधिकारीहरुसँग समेत छलफल गर्ने भएका छन् ।