२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी सुरू



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठक बसेको छ ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूले मिश्रित धारणा राखेका छन् ।

देउवा सरकारमा सहभागी हुनुपर्ने कसैले मत राख्दा कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए ।

आन्तरिक विवाद समाधान गरी पार्टी एकतामै अधिकांश केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बिहीबार पनि बसेको थियो ।