१८ श्रावण २०८३, सोमबार
,
Latest
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधि र मन्त्रालयबीच वार्ता सुरु सुकुम्बासीलाई रोजगारीसँग जोड्न तालिम र अवसर उपलब्ध गराउने निर्णय मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्याे पहिरो, दुईतर्फी सडक अवरुद्ध भलिबल संघको १९ वटा वार्षिक कार्यक्रम सार्वजनिक परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ सुनकोसी दुर्घटना: खसेको कारमा सवार थिए ३ जना राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बनिन् श्वेता खड्का



अ+ अ-

काठमाडौँ । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । श्वेताले मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । केही समय पहिले श्वेताको गर्भवती अवस्थाको तस्बिरहरु सार्वजनिक भएका थिए ।