२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा



अ+ अ-

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा इजरायली क्लब मक्कबी हाइफामाथि ७-२ को फराकिलो जित दर्ता गर्दै पिएसजीले नकआउट चरणमा स्थान पक्का गरेको हो ।

पिएसजीलाई जित दिलाउन अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले २ गोल र २ असिस्ट प्रदान गरे । यस्तै, किलियन एम्बाप्पेले २ गोल गरे भने कार्लोस सोलेर र नेयमारले एक एक गोल गरे । एक गोल भने पिएसजीले उपहारस्वरुप पाएको थियो ।

योसँगै समूह एचमा पिएसजी शीर्षस्थानमा कायम छ । पिएसजी र पोचुैगिज क्लब बेन्फिका दुवैको ५ खेलमा ११ अंक छ । समूह विजेताको टुंगो अन्तिम खेलपछि लाग्नेछ । पुछारको दुई स्थानमा रहेका युभेन्ट्स र हाइफाको ३-३ अंक रहेको छ ।




भर्खरै