५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले चलायो नयाँ बानेश्वरमा डोजर



फाइल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पालिकाभित्रका अनधिकृत संरचना हटाउने सिलसिला जारी राखेको छ । यसै सन्दर्भमा अहिले महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर प्रयोग गरेको छ ।

महानगरले सडक सीमा मिचेर बनाइएका संरचना र पसल हटाउन डोजर चलाएको हो । महानगरले यसअघि भूमिगत पार्किङ, फुटपाथ व्यापारसमेत यो क्षेत्रबाट हटाएको थियो ।