७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोअर्डिनेटरले ह्यारेसमेन्ट गरेको भन्दै नोबेल एकाडेमीका विद्यार्थी प्रदर्शनमा



अ+ अ-

काठमाडौं । बानेश्वरस्थित नोबेल एकाडेमीमा अध्ययनरत विद्यार्थीहरु यतिबेला प्रदर्शनमा उत्रिएका छन् ।

नोबेल एकाडेमीको कोअर्डिनेटरले छात्राहरूलाई ह्यारेसमेन्ट गरेको भन्दै १२ कक्षाका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

११ कक्षामा पढ्दादेखि नै व्यवस्थापन संकायका कोअर्डिनेटरले मेसेन्जरमा छात्राहरूसंग फोटो माग्ने, साथी बन भन्ने गरेको छात्राहरूको आरोप छ ।

विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।