७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी अध्यक्ष प्रचण्ड धरानमा, हर्कराज साम्पाङसँगै वृक्षरोपणमा सहभागि



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेका छन् ।

अध्यक्ष प्रचण्डले धरानमा वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृतिमा वृक्षरोपण गरेका छन् ।

सो अवसरका धरानमा मेयर हर्कराज साम्पाङ राई, उपमेयर अइन्द्र बिक्रम बेघा लगायत सहभागि थिए ।

धरान उपमहानगरले वृक्षरोपण अभियान चलाईरहेको छ ।