२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ



अ+ अ-

सल्यान ।  नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सल्यानको दार्मा गाउँपालिका-३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा प्रहरीले सोमबार साँझ २२ लिटर एसिड सहित पक्राउ गरेको हो ।

तीनै जना घाइते नातेदारहरुलाई उपचारको लागि नेपालगंजतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दार्माले जनाएको छ ।