३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।

नेपाललाई ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।