७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा पनि सरकारमा सहभागी हुने तयारीमा



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि वर्तमान सरकारमा सहभागी हुने तयारीमा रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।

लोसपा संसद्बाट नागरिकता ऐन पारित भएपछि सरकारमा जान सकारात्मक भएको बताइएको छ ।

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएपछि लोसपा सैद्धान्तिकरुपमा सरकारमा सहभागी हुने स्रोतले बताएको छ ।