२७ भाद्र २०८३, शनिबार
,
Latest
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू– २० च्याम्पियनसिपः नेपालले श्रीलंकाको सामना गर्दै



अ+ अ-

काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दैछ । पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोलको जित निकाल्दै उच्च मनोवल बोकेको नेपालले आज दास्रो खेल श्रीलंकाविरुद्ध खेल्न लागेको हो ।

नेपाल र श्रीलंकाबीचको खेल भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

आज श्रीलंकालाई हराएर फाइनल यात्रा सहज बनाउने नेपालको लक्ष्य रहेको छ । उता पहिलो खेलमा बंगलादेशसँग १–० गोलको हार ब्यहोरेको श्रीलंका पहिलो जितको खोजीमा रहेको छ ।

पाँच टिम सहभागी च्याम्पियनसिपमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।