१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ सयले घट्यो सुनको मुल्य



अ+ अ-

काठमाडौंं । आज साताको पहिलो दिन (आइतबार) सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर ११ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।