२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी) ले मन्त्री फिर्ता गर्दै !



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा सो पार्टीबाट संघीय सरकारमा सहभागी भएका मन्त्रीहरु हेरफेर गर्नेबारे कुराकानी भएको छ । उपमहासचिव विजय पौडेलका अनुसार मन्त्रीहरु परिवर्तन गर्ने वा नगर्ने भन्ने निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालले शीर्ष नेताहरुसँग परामर्श गरेर गर्नेछन् ।

अहिले बहाल मन्त्रीहरुलाई सरकारमा पठाउँदा छ महिनाको समय दिइएको बताइएको छ । सचिवालय बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपमहासचिव पौडेलले मन्त्रीहरुलाई पठाएको छ महिना व्यतित भइसकेकाले शीर्ष नेतासँग समझदारी गरेर उपयुक्त ठानेमा अध्यक्ष नेपालले उपयुक्त निर्णय लिनुहुने बताए ।

उनले पार्टीले मन्त्रीको हेरफेर गर्ने निर्णय गरे सबै मन्त्रीले मान्नुपर्ने बताए । यसलाई मन्त्रीहरुले स्वाभाविक मान्नुपर्ने उनको भनाइ थियो ।




भर्खरै