९ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाह मुद्दाः उच्च अदालत पोखरामा बहस सकियो



अ+ अ-

काठमाडौं । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोग सामना गरिरहेका अभिनेता पल शाहको मुद्दामा उच्च अदालत पोखरामा सुनुवाइको बहस सकिएको छ ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा बहस भएको थियो । आरोपित पल तनहुँ कारागारमा छन् ।

पलका वकिलहरूले कारागार चलान गर्ने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।

पललाई साधारण तारेखमा रिहा गर्नुपर्ने उनीहरूको माग छ । अब आदेश के आउँछ भन्ने चासोको विषय बनेको छ ।