१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको टुँडिखेलमा संविधान दिवस मनाउँदै



अ+ अ-

काठमाडौं । विक्रम संवत् २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित संविधान दिवस विशेष समारोहमा नेपाली सेनाबाट प्रस्तुत सलामी ग्रहण गर्नुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समारोहलाई सम्बोधन गर्नुभयो । सातौ संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा सहभागी हुनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायतले अभिवादन गर्नु भएको हो।