२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी शाहद्वारा जानकी मन्दिरमा विशेष पूजा सम्पन्न



अ+ अ-

जनकपुर । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधाममा रहेको जानकी मन्दिरमा आइतबार बेलुका विशेष पूजा गर्नु भएको छ। 

सोमबार जनकपुरमा हुने हिमानी ट्रष्टको कार्यक्रमका लागि हिमानी जनकपुर आउनु भएको हो । 

हिमानी ट्रष्टले सोमबार जनकपुरधामको कन्या माविमा खानेपानी सम्बन्धी सामग्री वितरणका लागि कार्यक्रमको आयोजना गरेको छ ।

उहाँ जनकपुर आउने वित्तिकै जानकी मन्दिरमा पूजा गर्नुभएको हो । उहाँलाई भेट्न स्थानियवासीको मन्दिर मै भिड लागेको थियो ।