९ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानका छोरा आर्यनलाई ड्रग्स मुद्दामा ‘क्लिन चिट’



अ+ अ-

मुम्बई । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले लागूऔषध ओसारपसार मुद्दामा चार्जशीट दायर गरेको छ ।

एनसीबीले दायर गरेको आरोपपत्रमा आर्यन खानबाहेक चार जनाको नाम समावेश छ ।

अर्थात् आर्यन खानलाई एजेन्सीले ‘क्लिन चिट’ दिएको छ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत वर्ष ‘ड्रग अन क्रुज’ मुद्दामा पक्राउ परेका थिए ।

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानलाई सन् २०२१ को अक्टोबरमा मुम्बई क्रुज ड्रग्स मुद्दामा पक्राउ गरिएको थियो । थुप्रै अदालती सुनुवाइहरू र २६ दिन लामो हिरासतपछि बम्बई उच्च अदालतले उनलाई अक्टोबर २८ मा जमानत दिएको थियो । अब अन्ततः उनले एनसीबीबाट क्लिन चिट पाएका छन् ।