१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आज हङकङसँग खेल्दै



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफायर्स अन्तर्गत आज हङकङसँग भिड्दैछ । 

उज्बेकिस्तानको मज्मौसी स्टेडियममा खेल पौने ४ बजे सुरु हुनेछ ।

समूह एफमा रहेको नेपालले यसअघि फिलिपिन्ससँग खेल्दै २-१ गोलले पराजय ब्यहोरेको थियो । 

नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्ससँगको नतिजामा खेलाडी सन्तुस्ट नभएको भन्दै हङकङमाथि दबाब हुने बताएका छन् । 

पुजा रानाले चोटका कारण आजको खेल गुमाउने उनले जनाएका छन्।

समूह एफमा नेपाल फिलिपिन्स र हङकङ छन्। प्रतियोगितामा कायम रहन नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब रहेको छ ।