• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
जापान पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष एबं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल जापान पुग्नु भएको छ । बिभिन्न कार्यक्रममा सहभागी हुन ४ दिने भ्रमणका लागि उहाँ जाजान जानु भएको हो । जापानको टोकियोस्थित नारिता विमानस्थलमा जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदी लगायत दूतावासका अधिकारीहरुले दाहाललाई स्वागत गर्नु भएको छ। नेपाली जनप्रगतिशिल मन्च