८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालेनविरुद्ध १५ कराेडकाे मुद्दा !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख  बालेन्द्र शाहको निर्णयविरुद्ध निजी क्षेत्रका नौ शैक्षिक संस्थाले एक्यबद्धता जनाएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको शैक्षिक मेला महानगरले गत जेठ ३२ गते बन्द गराएको थियो । हिसानका साथै प्याब्सन, एन प्याब्सन, स्वास्थ्य विज्ञान तथा प्रविधि मञ्च, निजी प्राविधिक

हिसानको अध्यक्षमा पुनःसिलवाल

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनले रमेशकुमार सिलवालको नेतृत्वमा ६१ सदस्य केन्द्रीय