१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमेडियन हिमेश पन्तले किन खाए गाली ?

काठमाडौँ । रियालिटी शो स्ट्यान्ड–अप कमेडीका  ‘कमेडी च्याम्पियन’ हिमेश पन्त हाल आफूसँग सरोकार नै नभएको लफडामा परेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा धादिङबाट उम्मेदवारी समेत दिएका हिमेशले बिना गल्ती गाली खाईरहेका छन् । सामाजिक सञ्जलामा ‘हिमेश’ नाम गरेको व्यक्तिसँग सम्बन्धित भिडियो भाइरल बनेपछि आफूलाई कतिपयले गाली गलौज गरेको उनको भनाई

कमेडियन हिमेश पन्तद्वारा धादिङ क्षेत्र नं १ बाट मनोनयन दर्ता

धादिङ । कमेडियन हिमेश पन्तले धादिङ क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । रवि लामिछाने