२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?
विविधतामा एकता भएको हाम्रो देश अस्थिर राजनीतिकको भूमरीमा फस्यो: पूर्वयुवराज्ञी…

काठमाडौ । पूर्वयुवराज्ञी हिमानी शाहले अमेरिका र अस्ट्रेलियामा रहेका नेपालीहरुलाई बडादशैँका अवसरमा शुभकामना दिनुभएको छ । हिमानी कोषका अध्यक्षसमेत रहनुभएकी शाहले एक भिडियो सन्देश जारी गर्दै अस्ट्रेलिया र अमेरिकालाई कर्मथलो बनाएर रहेका नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनी एवं हिमानी कोष अस्ट्रेलिया र अमेरिका च्याप्टरका सम्पूर्ण सदस्यलाई बडादशैँको शुभकामना दिनुभएको हो ।