• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
काठमाडौँसँगै पोखरामा पनि हिन्दी चलचित्र नचल्ने

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाएसँगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउनुभएको छ । आइतबार सिनेमा घरलाई पत्र लेख्दै उहाँले आदीपुरुष चलचित्रमा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नहटाएसम्म कुनै पनि हिन्दी चलचित्र प्रदर्शन हुन नदिने स्पष्ट पार्नुभएको हो