© 2023
काठमाडौ । पछिल्लो केही वर्ष यता काठमाडौ उपत्यकाका विभिन्न स्थानमा रैथाने उत्पादन बिक्री बितरणका लागि हाटबजार लाग्ने गरेको छ । बिभिन्न स्थानमा शनिबार कृषिजन्य सामग्रीको स्टल राखिने गरी रैथाने कृषि हाटबजार सुरू भएपछि क्रेता र बिक्रेता दुबैको आकर्षण र चासो बढेको छ । दरबारमार्ग, लाजिम्पाट, भनिमण्डल लगायतका क्षेत्रमा हाटबजार लाग्ने
टीकापुर । कैलालीको टीकापुर क्षेत्रका किसानले हाटबजारलाई कृषि तथा पशुपक्षी उपज बिक्री गर्ने थलोका रूपमा प्रयोग गर्न थालेका छन् ।