© 2023
काठमाण्डौ । यो वर्ष सन् २०२३ को अक्टोबर ७ को दिन इजरायलीहरुका लागि अत्यन्त दु:खद दिन रह्यो । त्यस दिनको एकाविहानैदेखि इजरायलसंगै जोडिएको प्यालेस्टाइन अधिनस्थ गाजा पट्टीमा रहेका हमासले इजरायलका घरमा सुतिरहेका निहत्था केटाकेटी, वृद्धवृद्धा र सर्वसाधारणलाई अन्धाधुन्द निर्मम तरीकाले हत्या गर्यो । अक्टोबर ७ को एकाविहानैदेखि हमासले इजरायली गैरसैनिक
तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो ।