२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति…

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्व .अम्बिका श्रेष्ठले सम्पदा संरक्षण, महिला उद्यमशीलता तथा महिला सशक्तीकरणको क्षेत्रमा पुर्‍याउनुभएको योगदान अतुलनिय रहेको जनाउनु भएको छ । दिवंगत श्रीमती अम्बिका श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दे पूर्वराष्ट्रपति भण्डारीले श्रेष्ठलाई सधैं सम्झिरहने जनाउनु भएको छ । अग्रणी पर्यटन तथा होटल व्यवसायी श्रीमती अम्बिका श्रेष्ठको २०८१