• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
सिंहदरबारको फोहर र संघीयता

काठमाडौँ महानगरका मेयर बालेन शाहले 'अब काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहर उठाउँदैन ' भन्ने भनाइको समाचार अहिले प्रथम पृष्ठमा छ। उनको यो भनाई प्रजातान्त्रिक छ। जनबोलीमा आकर्षक पनि छ। किनकि सिंहदरबार प्रति विगतदेखि अहिलेसम्म जनताहरु सन्तुष्ट छैनन्। प्रतिकात्मक रुपमा सिंहदरबारको विरोधले काठमाडौं महानगरका मेयरले राम्रो समर्थन पाएका छन्। उनको यो दुई