१४ श्रावण २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्थानीय तह उपनिर्वाचनः हालसम्म ५० प्रतिशत भन्दा बढी मत खस्यो

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान २ बजेसम्म ५० प्रतिशत भन्दा बढी मत खसेको निर्वाचन आयोगका सचिव रबिलाल पन्थले जानकारी दिए । आयोगले उपनिर्वाचनमा ६० प्रतिशत बढी मत खस्ने अनुमान गरेको छ